Posted by: bandedv2023 September 5, 2023
business garna paryo
Login in to Rate this Post:     0       ?        
हामि हरु ठाउमा सटिक प्रश्न गर्न जान्दैनौ वा गर्दैनौ, गरिहाले पनि सुस्ते को संघया दिन पछि पर्सैनौ . अरुलाई आर्थिक रुपमा निचा देखाएर आफु ठुलो र बाठो देखाउन खोजेका हुन? बाउ बाजेले आर्जेको बिद्ता म पनि सरेको छ भन्दै गर्ब गर्ने हरु बाउ बाजेले घीउ खाएका थिए मेरो हात सुङ्ग भन्ने हरु हुतिहारा मात्र होईन आफु को भनि आफैले चिन्न नसकेको मानिस हरुमा गनिन्छन | यस्ता मानिस हरु " जवाई तपाइको यिनले लगाएको टोपी चै मेरो" भन्ने कथाका पात्र झैँ हुन् | एक जना धेरै लामो समय पछि मामाघर जादै थियो र बाटामा एउटालाई पनि लौ हिड भनि साथ् लिएर गए पछि साझ घर आएकी सासुले बाबु हरुलाई चिनिन भन्दा यो साथ् गएको ठिटोले "यी हजुरका भान्जा हर्क बहादुर पासाङ्ग अनि यिनले लगाएको टोपी चै मेरो हो नेपालमा जन्मेर अमेरिकामा हुर्केको नातिले हजुर आमाको सोधाइ प्रति दिएको उत्तर यस्तो थियो " हाम्री हजुर आमा पनि कस्ती , आफ्नै छोराको नाम म संग सोध्छिन " | उनले नातिलाई जिस्क्याउदै "ए" तेरो बाउको नाम के हो भनि सोधेकी हुनु पर्छ |नेपालीमा सुस्ते भन्नाले के के जनाउछ त ?
Read Full Discussion Thread for this article