Posted by: Bennedict September 5, 2023
पेट गुडगुड इन नेपाल
Login in to Rate this Post:     1       ?         Liked by
ल हेर यी डुइएहरुको नाटक। १५-२० वर्ष अमेरिका बस्यो भन्दैमा कसैले तातो पानी मात्र खानु रे। …. कसै कसैलाई चै जाडा पखाला जरो आएर फ़िनिशै भई सक्या रे। … कोइ कोइ मादरचोद लाई ब्रेड खार पाद मात्र आउछ भन्ने थ्रेड ले ३० औ हजार ………… 
के हो जन्तुहरु तिमीहरु को आत्म कथा सुनाउने प्लेटफोर्म हो
Last edited: 05-Sep-23 02:58 AM


टेस्ला जि,
यसो अरुलाई यस्तो भन्नुभन्दा पहिला आफ्नो आङ तर्फ पनि नियाल्ने हो कि? टेस्ला किने भन्दैमा (साँचै होस् कि नहोस्) टेस्ला गाई नाम राखेर साझा हुदो बम्कन आउने तपाईं, अनी कोही १५ बर्ष पछी नेपाल जाँदा के भयो भन्दा नि तपाईंलाई के को खस खस हो? कोही आफ्नो आत्म-बृतान्त सुनाउन कि आफ्नो समस्याको पोको, तपाईंलाई मन नपरे, अरुलाई किन डुइये, गुइये ब्ला ब्ला भन्नुहुन्छ हँ? त्यो त तपाईंको अधिकार नै छैन।

बात कर्ता है। हामीले उसको टेस्लाको मजाक बनाएको जस्तो पो गर्छन् बा।
अब पनि बिना छन्दको ब्याकफायर गर्नु भएमा चै राम्रो हुने छैन ल।
Read Full Discussion Thread for this article