Posted by: Nepalnews Sajha September 5, 2023
News Summary from Nepal for Tuesday, September 5, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Fake papers used to smuggle gold, Hong Kong tells Nepal


  • Central Investigation Bureau sends senior police officer to Hong Kong to follow the gold smuggling trail.

  • Transitional justice remains elusive despite government’s repeated pledges


  • The current bill shields perpetrators and needs to be amended, allege experts.

  • Dengue transmission continues unchecked in Dharan


  • Around 150 people were diagnosed with the mosquito-borne disease on a daily basis until August third week, according to health officials.

  • National Assembly instructs government to make crucial laws


  • Only 111 laws out of 151 needed to implement the federal constitution have been enacted so far.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • थप १८० मेगावाट विद्युत् किन्न भारतको स्वीकृति, बुधबार रातिदेखि नै पठाइने
  • नेपालबाट भारतले थप १८० मेगावाट विद्युत् किन्नका लागि स्वीकृति प्रदान गरेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार बुधबारदेखि भारतले थप १८० मेगावाट विद्युत् किन्नेगरी प्रस्ताव स्वीकृत गरेको हो । सोलु दूधकोसी, दोर्दीखोला, अपर चमेलिया र अपर कालंगाढ आयोजनाको विद्युत् पनि भारत निर्यात हुने भएको प्राधिकरणका विद्युत् व्यापार विभागका निर्देशक प्रवल अधिकारीले जानकारी दिए ।

  • हुम्ला नाबालक मृत्यु प्रकरण : पाटन उच्च अदालतद्वारा प्राधिकरणका नाममा कारण देखाऊ आदेश
  • हवाई उडानमा प्रतिबन्ध लगाउँदा हुम्लामा ६ महिने नाबालकको मृत्यु भएको भन्दै परेको मुद्दामा घटनामा पाटन उच्च अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । अधिवक्ता गणेशबहादुर ओलीले दायर गरेको रिटमा मंगलबार प्रारम्भिक सुनुवाइ गर्दै अदालतले १५ दिनभित्र जवाफ पेस गर्न आदेश दिएको हो ।

  • उत्कृष्ट स्वास्थ्य सेवा प्रवाहमा मर्चवारी गाउँपालिका जिल्लामै प्रथम
  • रुपन्देहीको मर्चवारी गाउँपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लामै प्रथम भएको छ । १६ वटा पालिकामध्ये सरकारले तोकेको सूचकमा उत्कृष्ट कार्यसम्पादन गर्दै सहज रुपमा नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरी पालिका प्रथम भएको हो ।

  • ‘गाउँ आएको बाटो’ बुसानमा एसिया प्रिमियर हुने
  • नवीन सुब्बा निर्देशित फिल्म 'गाउँ आएको बाटो'को बुसानमा एसिया प्रिमियर हुने भएको छ । त्यसअघि यो फिल्म विश्वप्रख्यात टोरन्टो फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर गरिँदै छ ।

  • लुम्बिनीमा ३ वर्षमा १९ हजार आपराधिक मुद्दा दर्ता
  • पछिल्लो ३ वर्षमा लुम्बिनी प्रदेशमा आपराधिक गतिविधि बढेको छ । प्रदेशका १२ जिल्लामा गरी ३ वर्षको अवधिमा १९ हजार १९४ मुद्दा दर्ता भएका छन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/०७८ मा ज्यानसम्बन्धी, आत्महत्यासम्बन्धी, संगठित अपराध, सार्वजनिक अपराध, सार्वजनिक अपराध, महिला तथा बालबालिकासम्बन्धी र सवारीलगायत गरी ५ हजार ८३५ मुद्दा दर्ता भएका छन् ।

    Read Full Discussion Thread for this article