Posted by: edv2023 September 4, 2023
Login in to Rate this Post:
0
?
"जान्ने मान्छे कोइ भए बोल ,
सजिलो काम संसारमा के होला ?
जे गर्न नि गारो
हलो जोति खान खोजे, हल्लै जोत्न गारो
गीत गएर खान खोजे , गित्तै गाउन गारो
सुति सुति खान्छु भन्दा, ढाड दुखेर मार्यो , ऐया ढाड दुखेर मार्यो . " भन्या जस्तो भएछ
सजिलो काम संसारमा के होला ?
जे गर्न नि गारो
हलो जोति खान खोजे, हल्लै जोत्न गारो
गीत गएर खान खोजे , गित्तै गाउन गारो
सुति सुति खान्छु भन्दा, ढाड दुखेर मार्यो , ऐया ढाड दुखेर मार्यो . " भन्या जस्तो भएछ