Posted by: Nepalnews Sajha September 3, 2023
News Summary from Nepal for Sunday, September 3, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Two dead, 12 injured in road accident in Pepsicola


  • A CCTV footage from the incident site showed that the bus veered off its lane, turned turtle and collided with an oncoming pickup van, a motorcycle and a scooter.

  • Nepal beat Bhutan by three wickets


  • The women’s cricket team bolstered chances to earn a semi-final berth in the ICC World T20 World Cup Asia Region Qualifier with the third victory in a row.

  • Kathmandu metropolis starts dumping truckloads of cables at Banchare Danda


  • Local residents, representatives have objected to the metropolitan city’s move.

  • Mahouts take a hazardous job in their stride


  • ‘We might get attacked by wild elephants or our elephants might get stuck in the mud’, says a mahout.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ‘पीपीपी’ मोडलमा चलाउने सरकारको तयारी
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भैरहवास्थित गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पब्लिक–प्राइभेट–पार्टनरसीप (पीपीपी) मोडेलमा सञ्चालन गर्ने तयारी भएको जानकारी दिएका छन् ।

  • विश्वविद्यालयमा तालाबन्दी भए सरकारले हस्तक्षेप गर्छ : गृहमन्त्री
  • गृहमन्त्री नारायणकाजी श्रेष्ठले विश्वविद्यालयमा हुने गैर प्राज्ञिक गतिविधिको अन्त्य हुनुपर्ने र त्यस्ता गतिविधि भए सरकारले हस्तक्षेप गरी नियन्त्रणमा लिने बताएका छन् ।आईतबार विश्वविद्यालय समन्वय समितिको बैठकमा बोल्दै उनले विश्वविद्यालयहरुलाई शान्ति क्षेत्रका रुपमा स्थापित गर्नुपर्ने औंल्याए ।

  • पर्सा निकुञ्जको खोरमा थपिए बाघ‚ थपिएन बजेट र कर्मचारी
  • पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभारमा उद्धार गरी ल्याइएका बाघ थपिने क्रमसँगै कर्मचारीका जिम्मेवारी पनि थपिदैंछ । ठोरी गाउँपालिका–५ सुवर्णपुरबाट शनिबार ल्याइएकी करिब ९ वर्षीया बघिनीसमेत थपिएपछि अब निकुञ्जकर्मीले स्याहार्नु पर्ने बाघको संख्या पनि ३ पुगेको छ ।

    Read Full Discussion Thread for this article