Posted by: Nepalnews Sajha September 2, 2023
News Summary from Nepal for Saturday, September 2, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepal homes in on Hangzhou Asiad medals despite many hurdles


  • The country had returned with a single medal in each of the past three editions of the Games.

  • Maoist Centre gearing up for elections four years away


  • Under the party’s Mission-84 campaign, leaders plan to meet in person 2.5 million voters and boost the party’s membership to 800,000.

  • After the moon, India launches rocket to study the sun


  • Scientists hope to learn more about the effect of solar radiation on the thousands of satellites in orbit, a number growing with the success of ventures.

  • Nuwakot lawmakers draw prime minister’s attention towards plights of Banchare Danda locals


  • They hand over a memorandum to the prime minister demanding the government implement past agreements.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • एमालेबाहेक १० पार्टी मिले पनि देश चलाउन सक्दैनन् : ओली
  • पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीबाहेक अन्य दस पार्टी मिलाएर गठबन्धन गरे पनि देश चलाउन नसक्ने बताएका छन् । अहिलेको गठबन्धन सरकारले देशलाई संकटमा लगेको भन्दै ओलीले देशलाई सफल अवतरण गराउने पार्टी एमालेमात्रै रहेको दाबी गरे ।

  • तीजमा लुगा र गहना होइन्, सोच परिवर्तन गर्नुस् : उपाध्यक्ष शाक्य
  • नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले तीज पर्वको शैली र संस्कृतिमा रुपान्तरण ल्याउन जरुरी रहेको बताएकी छन् । तीजमा लुगा र गहनामा भन्दा पनि विचारमा रुपान्तरण ल्याउन जरुरी हरेको उनको भनाइ छ ।

  • पार्टी नेतृत्व तत्काल परिवर्तन हुँदैन : एमाले उपाध्यक्ष पौडेल
  • नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेभित्र नेता, नीति, विधि र विचारमा कुनै समस्या नरहेको दाबी गरेका छन् । उनले पार्टी नेतृत्वको विषयलाई जोडेर गलत मनसायले प्रचार गरिएको भन्दै पार्टीको नेतृत्व केपी ओलीभन्दा अरुबाट तत्काल हुन नसक्ने बताएका छन् ।

  • मुलुक ठूला दलको सिन्डिकेटको सिकार : लिङदेन
  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेलले मुलुक ठूला राजनीतिक दलको सिन्डिकेटको सिकार बनेको आरोप लगाएका छन् ।

    Read Full Discussion Thread for this article