Posted by: Nepalnews Sajha August 30, 2023
News Summary from Nepal for Wednesday, August 30, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Former House Speaker Krishna Bahadur Mahara’s son Rahul arrested


  • Police say they arrested him for investigation on gold smuggling.

  • Landfill site locals threaten ‘ultimate’ protest over unfulfilled promises


  • Say they will talk only with the prime minister and agree for nothing less than a separate body to address their problems.

  • A woman, a man and a Kathmandu night


  • Mohan Rai’s ‘Mahanagar’ gracefully pulls off the conversational, dialogue-driven style of filmmaking.

  • Eastern hill village prepares to legalise ‘kodo ko raksi’


  • Residents believe liquor production will create jobs and encourage millet cultivation.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • ६० किलो सुन प्रकरणपछि त्रिभुवन विमानस्थल भन्सारका १३७ कर्मचारीले मागे सरुवा
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका १३७ कर्मचारीले सरुवा माग गरेका छन् । ब्रेक सुभित्र लुकाएर ६० किलो सुन भित्रिएपछि अनुसन्धान तथा छानबिनको वहानामा दुःख दिने काम भएको भन्दै कर्मचारीले भन्सार विभागका महानिर्देशकसमक्ष लिखित रुपमा सामूहिक सरुवा माग गरेका हुन् ।

  • विश्वकपअघि एसिया कपको रौनक
  • एसिया कप क्रिकेट २०२३ बुधबार सुरु हुँदै छ । यो हुनेछ एकदिवसीय विश्वकपअगाडि भारत, पाकिस्तान र श्रीलंकालाई आफ्नो टिम जाँच्ने अन्तिम अवसर । कुल ६ टिमको सहभागिता रहेको प्रतियोगितामा दुई चिरपरिचित प्रतिद्वन्द्वी अन्त्यसम्म कायम रहने हो भने एक आपसमा तीनपल्ट भिड्ने अवसर जुट्न सक्ने छ । प्रतियोगिताको आयोजक भने पाकिस्तान र श्रीलंका छन् । खेलहरू यी दुई देशमा अनुकूल मिलाएर हुनेछ ।

    Read Full Discussion Thread for this article