Posted by: logan August 28, 2023
गजडिको अखाडामा क-कसको उपस्थिति
Login in to Rate this Post:     0       ?        
गजडिको अखाडामा खैलाबैला गर्ने सबैले ल्यापटप र Internet पाए पछि साझा छिरेका छन् | यी नागा हरु अरुको नाम को अघि पछि बन्द , बाउ , बाजे , हजुरबाउ , बुढि , सालो , साली जस्ता शब्द थपेर नया नाम मा छिर्ने गर्छन |
पागल नै हुन् कि गाजा ७/२४ लागेको हो छुट्याउन हम्मे हाम्मे नै हुन्छ | यिनी हरु आफ्ना मतियारलाइ ट्रंप का followers ले जस्तो कुरा बुझे नबुझे पनि हा मा हा मिलाउन पछि पर्दैनन् | यो त homeless ले झोलीतुम्बा गाडे पछि सहर भरिका आइ बस्ति बनाए झैँ बनाउछन |
Last edited: 28-Aug-23 12:10 PM
Read Full Discussion Thread for this article