Bringing your favorite news into one place!
The Kathmandu Post | Read online latest news and articles from Nepal
Nepal secured a 13-run victory over Hong Kong after the target was revised to 25 runs based on Duckworth–Lewis–Stern method due to rain.
The constitutional body urges stakeholders to resolve differences through dialogues.
The loss due to haphazard urbanisation, shrinking wetlands and rampant pesticide use could hit tourist numbers.
Every morning, dozens of young men gather at the ‘Bright Gurkha Training Center’ in Koteshwar to get into either the British army or Singapore police.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब हरेक युवाले घरमा बसेर गुनासोमात्रै गरिरहन नमिल्ने बताएका छन् । उनले मुलुकको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस आजको युवाको विचार, अवधारणा र नीति सुनेर त्यसलाई अवलम्बन गर्न तयार रहेको बताए ।
रुकुम पश्चिमको मुसीकोट नगरपालिकाका उपप्रमुख विमलकुमार पुनले आफ्नै नगरका शिक्षा शाखाका निमित्त अधिकृतमाथि हातपात गरेका छन् । मुसीकोट-१ को त्रिभुवन जनता माध्यमिक विद्यालयमा करार शिक्षक पदपूर्तिको परीक्षा संञ्चालनका क्रममा आफूमाथि हातपात भएको अधिकृत नरेन्द्र ओली बताए ।