Posted by: logan August 23, 2023
श्रीमतीको समस्या.
Login in to Rate this Post:     0       ?        
नियति / सोच ठिक नभए पछि र नैतिकता नैतिकता नभए पछि इन्द्रका बाउ चन्द्र ले पनि सम्जाउन सक्दैन | यो घर घरका कहानी नै हो , पैसाको मामलामा भगवान का पनि तिन नेत्र भन्छन | हिन्दु धर्मले जित्नु नै धर्म हो भन्छ नत्र ब्रम्हा र विष्णुले बिबिध रुप धारण गरि जितेका कुरा एक होइनन बग्रलती छन् | उनि पनि धर्म निभाउदै  होलिन?

हासो कुरा गरौ नत :कति माग गरेको छ तेलाई कति पल्ट रतिक्रिया गरियो ले भाग गरि ठ्याक को एति लाख पर्ने भो भन्दै हात सुमसुम्याई बसाइ गर्नु होला |
Last edited: 23-Aug-23 12:21 PM
Read Full Discussion Thread for this article