Posted by: logan August 23, 2023
गोरेले हिन्दु धर्म को ग्यान लिन सल्लाह माग्यो
Login in to Rate this Post:     0       ?        
एउटा गोरेले हिन्दु धर्म को ग्यान लिन सल्लाह माग्यो | यसलाई हिन्दु धर्म को ग्यान लिन कहा जाने वा के के किताब पढ भनि सल्लाह दिउ | मन मनै सोचे "आफै त महादेव उत्तानो टाङ्ग " |

बाउ बाजेले दशैमा भट्याएका चण्डी, क्रिषणले अर्जुनलाई युद्द गर्न अभिप्रेरित गर्ने गीता , रामायण , महाभारत , उपनिसाद अनि बेद जसलाई भगवान बाट सृजित पढ भनुम | भानुम भने तैले पढेको छस भनि सोधेमा जबाफ दिन असमर्थ छु किनभने यी कुनै पनि पढेको छैन | कुनैबेला चण्डीमा के रहेछ भनि अनुबाद पढ्दा देविका अंग अंग को स्तुति बाहेक केहि थिएन र दोश्रो बाट तेश्रो पाना पल्टाईन |
Read Full Discussion Thread for this article