Posted by: Dada_Giri January 6, 2005
Login in to Rate this Post:
0
?
म गन्तब्य बिनाको यात्री आशाका किरणहरु सबै निरासामा बदल्दै टाउकोमा गुण्टा बोकेर एक्लो निरास रित्तो मन लिएर । मेरो सपनाको प्रचण्ड पथ मनमनै भत्काउँदै साहदत प्राप्त मेरा दौँतरीहरुसित मनमनै लाजको भिष माग्दै म ढकालटार बाट निस्किँदै थिएँ ।