Posted by: logan August 16, 2023
Our ancestors were smarter than us
Login in to Rate this Post:     1       ?         Liked by
मेरा बाउ बाजेले घीउ पिएका थिए लौ सुघ मेरा हात भन्दै देखाउने का कुरा झैँ गर्यौ है जॆठा बाजे |

किताबमा भएको ग्यान , अरुको हातमा भएको धन को कुरा गरि बस्नु समय खेर फ्याल्ने काम मात्र हो |
Read Full Discussion Thread for this article