Posted by: logan August 16, 2023
Paisa kamauna New Hampshire
Login in to Rate this Post:     0       ?        
होईन अरुले कमाए भने जाने , हेर्ने, बुझ्ने जे जे गर्न मन लाग्दछ गरे भै हाल्यो नि ? किन साझा मा सेकेन्ड ह्याण्ड इन्फोर्मेशन खोजि बस्छ्यौ ? सुने अनुसार कसै कसैले बार्षिक Tax Free १ लाख डलर पनि कमाएका छन रे ? VISA सेन्टर ले पनि धेरै नेपालीलाई काम दिएको छ |

जाने बस्ने कमाउने अनि अमेरिकी ड्रिम पुरा गर्ने , फुसिख्यौवाले यो धागो पढे पछि F250 ट्रक मा स्वास्नी छोराछोरी हालेर NY बाट NH को हिउ मा पुग्ने हो कि ?

UJL ब्रो NewHampshire मा ४ -५ हजार परिवार भन्दा कम छैनन् होला ? हातमा गन्न सकिने बेलामा २ - ४ जनालाई भेटेको थिए , नेपालि देख्दा दाजुभाइ भेटे सरह भएको थियो | अबत टाढा भए पछि टाढिदै गईयो |
Read Full Discussion Thread for this article