Posted by: Nepalnews Sajha August 15, 2023
News Summary from Nepal for Tuesday, August 15, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Illegal abortions continue killing women


  • Nepal legalised abortion in 2002. Every year about 100,000 women undergo the procedure at government-authorised clinics.

  • Madhesh struggles with rising cases of missing children


  • Lack of study and authorities’ inaction hamper efforts to tackle the problem.

  • Contraband trade causing milk glut in local markets


  • Milk is being brought in large quantities across the southern border because of the high prices here, traders say.

  • Attentive listening can comfort a troubled soul


  • A kind, all-knowing smile makes us feel more understood than pointless words uttered to fill the silence.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • एयर इन्डियाको ल्यान्डिङ गियरको पाङ्ग्रा जाम भएपछि विमानस्थलको धावनमार्ग बन्द
  • काठमाडौंबाट दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजको ल्यान्डिङको गियरको पाङ्ग्रा जाम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित बनेको छ ।

  • पाल्पामा ड्रागनफ्रुट खेती फस्टाउँदै
  • भारतीय सेनाबाट अवकाशप्राप्त माथागढी गाउँपालिका–१, चिदीपानी माडीफेदीका सोमबहादुर आलेको दिनचर्या ड्रागनफ्रुटको रेखदेखमै बित्छ । छोरा मनु आलेले सामाजिक सञ्जाल र युट्युबबाट बुबा सोमबहादुरलाई खेती गर्ने तरिका सिकाउँछन् । ‘मैले भारतीय सेनामा पच्चीस वर्ष बिताएँ,’ उनले भने, ‘अहिले मलाई घरमा बसेर नयाँ जातको खेती गर्न पाउँदा निकै खुसी लागेको छ । मलाई झन् फुर्ती आएको छ ।’

  • प्रधानमन्त्रीको चीन भ्रमणमा 'बीआरआई' अन्तर्गत कुनै ठूलो परियोजनामा सहयोगको प्रस्ताव गरिने
  • प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न चीन भ्रमणका क्रममा नेपालले बेल्ट एन्ड रोड परियोजना (बीआरआई)अन्तर्गत अनुदानमा कुनै एउटा ठूलो परियोजनामा सहयोग गर्न सरकारले प्रस्ताव गर्ने तयारी गरेको छ । प्रधानमन्त्री दाहालले अन्य केही परियोजनाहरुमा पनि चीनलाई प्रस्ताव गर्ने जानकारी दिए ।

    Read Full Discussion Thread for this article