Bringing your favorite news into one place!
The Kathmandu Post | Read online latest news and articles from Nepal
In the past, local units implemented projects funded under the so-called constituency development fund.
As impasse persists, President Ramchandra Paudel expresses concern with Speaker Ghimire and Assembly chair Timilsina over public concerns being sidelined.
The novel follows the coming of age of a gay man, Shabda.
Thousands of devotees make their way to the Machchhenarayan temple to honour Matsya, one of the ten incarnations of Lord Vishnu.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
अमेरिकाको पश्चिमी राज्य हवाईमा डढेलोमा परी मृत्यु हुनेको संख्या ८० पुगिसकेको छ । अन्तर्राष्ट्रिय मिडियाका अनुसार माउई टापुको पर्यटकीय सहर लाहैनामा तीव्र गतिमा फैलिएको डढेलोमा ठूलो मात्रामा मानवीय र भौतिक संरचनाहरूको क्षति भएको छ ।
जिल्लामा एक वृद्धाले जीवनको उत्तरार्द्धमा नागरिकता पाएकी छन् । मष्टा गाउँपालिका-३, भातेखोलाकी ८९ वर्षीया गिठीदेवी जोशीले शुक्रबारमात्रै नागरिकता पाएकी छन् । उनलाई बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले घरमै पुगेर नागरिकता दिएका हुन् ।