Posted by: Nepalnews Sajha August 11, 2023
News Summary from Nepal for Friday, August 11, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Court orders authorities to release lawmaker Sunil Sharma


  • A single bench of Kathmandu District Court Judge Dandapani Sharma rules out the possibility of the accused escaping and destroying evidence.

  • Police nab one more in connection with recent gold smuggling case


  • Rohan Adukia, son of businessman Rakesh Kumar Adukia, a prime suspect in the case, was arrested from Kathmandu airport.

  • Janata Samajbadi Party objects to deal between government and kin of Gaur victims


  • Argues the agreement in a changed political context has disrupted peace, stability and harmony.

  • Unwind at The Lawn


  • Nanglo Restaurant’s newest eatery offers affordable and delectable dishes—inspired by cuisines from all across Asia.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • विश्व स्काउट ज्याम्बोरी : कोरियालाई इज्जत धान्न हम्मे
  • सोलको वर्ल्डकप रंगाशालामा शुक्रबार 'केपप कन्सर्ट' भएसँगै २५ औं विश्व स्काउट ज्याम्बोरी सकिनेछ । कोरियाली समय बेलुकी ७ बजेबाट दुई घन्टा भन्दा बढी समय गीतसंगीत प्रस्तुत हुनेछन् । नेपाल लगायत विश्वका १ सय ५५ देशका ४० हजार युवा भेला भएको स्काउट ज्याम्बोरीको व्यवस्थापनमा कमजोरी भएपछि कोरियालीहरूको लागि इज्जत धान्न हम्मे परेको छ ।

  • कांग्रेस सांसदहरुले भने- 'सुन तस्करीबारे बोल्दा सुनिल शर्माप्रति सरकारले प्रतिशोध साँध्यो'
  • नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सांसद सुनिल शर्मा पक्राउ गरेको विषय प्रवेश गरेको छ । नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको बैठकमा सांसदहरूले सांसद शर्मालाई सरकारले प्रतिशोध राखेर पक्राउ गरेको भन्दै विरोध गरेका छन् ।

    Read Full Discussion Thread for this article