Posted by: Nepalnews Sajha August 7, 2023
News Summary from Nepal for Monday, August 7, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Why tomatoes have become so expensive in Nepal


  • A tomato scarcity in India has sent prices soaring to unreal heights, and Nepali traders are scrambling to export their stocks.

  • Tuin becomes a thing of the past in Kalikot district


  • A total of 19 motorable bridges have been constructed in the outlying district so far replacing the makeshift cable crossings, locally known as tuin.

  • Anti-shock suits to be used to reduce maternal deaths from postpartum bleeding


  • Excessive bleeding is a major cause of maternal deaths in Nepal.

  • A daughter’s tribute


  • Kavita Sherchan paints an intimate portrait of her father, Bhupi Sherchan, in an upcoming memoir.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • संसद्‍ बैठक सूचना टाँसेर स्थगित
  • सोमबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ । संसद सचिवालयले सूचना टाँसेर मंगलबार दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गरिएको जनाएको हो ।

  • ११६ कम्पनीको सेयर मूल्य बढ्दा १०० को घट्यो
  • सोमबार ११६ कम्पनीको सेयर मूल्य बढ्दा १०० को घटेको छ भने ८ को स्थिर रहेको छ । धेरैजसो कम्पनीको सेयर मूल्य बढ्दा पनि परिसूचक नेप्से भने अघिल्लो दिनको तुलनामा ३.२ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २०४८ अंकमा कायम भएको छ ।

  • आँखा पाक्ने प्रकोप बढेपछि गढवामा एक साता विद्यालय बन्द
  • आँखा पाक्ने संक्रमण बढेपछि गढवा गाउँपालिकाका विद्यालयहरु एक साताका लागि बन्द गरिएको छ । आँखाका बिरामी तीव्र रुपमा बढेपछि गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै साउन २८ गतेसम्म विद्यालयमा पठनपाठन बन्द गर्ने जानकारी गराएको हो ।

    Read Full Discussion Thread for this article