Posted by: logan August 6, 2023
भुपु Miss Nepal हरीद्वारमा साधुनीको भेषमा प्रकट भइन्
Login in to Rate this Post:     0       ?        
साधु सन्त पनि एउटा जागिर सरह नै हो , भगवान को नाम मा मानिसहरु रुपैया को खोलो बनाउन मात्र होईन आफ्नो सर्वस्व र बर्चस्व दिन तयार हुन्छन |
भागानको नाम मा नैतिकता को काम छैन अनैकतिता ले एकता तिर लैजान्छ | हेर्दै जाउ आफ्नो अभिनय र बाक चतुरता मा कति सफलता पाउने छिन |
बधाई छ जागिरि पेसा एउटै भए पनि नया आयाम लिएर आएकी मा |
Read Full Discussion Thread for this article