Posted by: logan August 3, 2023
Mexico Visa From Nepal
Login in to Rate this Post:     0       ?        
मैले सुने अनुसार २५ -३० देखि मेक्सिको हुदै नेपालि छिरेका छन् |

कुनै बेला एक महिलाले यसै गरि अमेरिका भित्रिनु भएको कुरा संगै sexual abuse हुनु परेको कुरा मा कसैले कडा शब्दमा लेखेका थिए " घर छोड्नु अघि कसरि अमेरिका पुगिन्छ अनि बाटोमा एक्ली महिला लाइ के गर्लान भन्ने शोच अबस्य नै आएको हुनु पर्छ र तेस्को तयारि बिना प्रस्थान गर्नु भएन होला |

गनिमत गर्भ धारण बिनै अमेरिका छिर्नु भएछ यी दुई कुरा नै ठुला उपलब्धि हुन |
Read Full Discussion Thread for this article