Posted by: logan July 28, 2023
Letter to the person who called the police!
Login in to Rate this Post:     0       ?        
कैडे ब्रो ले बुझेर लेख्नु भयो वा नबुझी , अर्को फ़ुसिखोउवा ले पढ्दै नपढी तेरो नेपालि त बुझ्दैनन् अंग्रेजीमा लेखिस भनि मुख बाउन पुग्यो | नजाने गाउको बाटै नसोध्नु भन्छन , खोजि खोजि पढने अनि सत्य कथा होइन रहेछ भनि बाङ्गिने गर्नु चै ठिक होइन |
कैडे ब्रो : तपाइँ लाइ रमाइलो लाग्ने कुरा कुनै दिन पस्कि दिउला |
Read Full Discussion Thread for this article