Posted by: Bennedict July 24, 2023
Actor Saruk Tamrakar death suspicious
Login in to Rate this Post:     0       ?        
शिकागोअनजी,
अझ पनि तपाईं यहाँ यो केसमा महिला माथि नै थिचो-मिचो भयो भन्नुहुन्छ? अझै पनि यहाँ इन्भल्ब भएकी महिलालाई बेनेफिट अफ डाउब्ट दिनुहुन्छ? सोसाइटी पहिला देखी बायस्ड थियो होला तर अहिले त धेरै खुली सकेको छ। पहिले जस्तो सेक्स भिडियो, फोटो खिच्ने, बनाउनेलाई ट्रोल गरेको जस्तो त अहिले गर्दैनन, हैन र? कुनै पनि महिला माथि हामीले कुरा गर्नुभन्दा अघी तेस महिलाको ब्याकग्राउन्ड, कताबाट आएकी, के-कस्तो संघर्ष गरेकी सबै कुरा महत्व राख्छ होला। यसै अहिले यो घटनाको प्रमुख पात्र महिला माथि प्रश्न उठेको त हैन होला।
अब फेरी कुरा आएको छ, त्यो भाडाको सेतो घरमा भेटिएको लिकर, गान्जा, शिलाजित भेटिएको। अब यहाँ त केटा मात्र हैन, केटी पनि गान्जाको भुक्तभोगी भको त उठिसकेको छ, शिलाजित किन, कसलाई चाहियो होला, तपाईं आँफै बिचार गर्नुस्। अब gangbang house थियो कि के त्यो घर, भगवान जाने हजुर।
मलाई त धेरै पटक नम्रता श्रेष्ठ तपाईं पारिवारिक सम्बन्धमा हो कि जस्तो लागिसक्यो। नम्रतालाई यत्तिका सपोर्ट त कसैले गरेको आज सम्म देखिन मैले। मलाई त नम्रतालाई केही भन्न पनि शिकागोअनजीको डर पो लागेर आउछ हो।
Read Full Discussion Thread for this article