Bringing your favorite news into one place!
The Kathmandu Post | Read online latest news and articles from Nepal
The prime minister to attend the United Nations Food Systems Summit +2 Stocktaking Moment in Rome.
The accident occurred late on Friday after a motorcycle and a pickup truck collided on the East-West highway, police said.
As tailor-made therapy is expensive, patients are often caught in two minds.
Demand exempting loans taken from microfinance and providing interest-free lendings to needy farmers.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
माछा मार्ने जालमा फसेर डुब्दा पाल्पाको फोक्सिङकोटमा एक जनाको मृत्यु भएको छ । रम्भा गाउँपालिका–२, फोक्सिङकोट रानीबासका २६ वर्षीय कोपिल पाँडेमगरको कालीगण्डकी नदीमा माछा माछा मार्न प्रयोग गरिने जालमा फसी डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले नवोदित दलहरूलाई उर्लंदो खहरेको संज्ञा दिएका छन् । ४१औं बीपी स्मृति दिवसका अवसरमा शनिबार रामेछापको भंगेरीमा आयोजित वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सचेतक लेखकले नयाँ पार्टीहरू उर्लंदो खहरे भएको बताएका हुन् ।