Posted by: logan July 17, 2023
Important : Undergraduate Study options for students from Nepal coming to USA after +2
Login in to Rate this Post:     0       ?        
तिम्रो सफलताको प्रसंसा हो , आफु १२ सिध्याउन नसके पनि गतिला सल्लाह दिदै छौ , एक किसिमले धार्मिक कुरा बुझ्न गाउका पुजा आज्ञा गर्ने गुरुको सम्झना dilation दियो ! दैनिक बाह्र अण्डा खान्छु भन्थौ हलक होगन जस्तो ६ प्याक फोटो टास्न पुगेछौ लौ अर्को बधाई छ ! फेरिस्ता को कुरा गराइले कहिँ पुस्तैनी पेशा लेखान्दासी त होईन , शंका को बाटो तिम्रो कहाली लान्ग्यो धागो संग मिल्दो जुल्दो छ |
अर्ति र सल्लहा घर्ति को पनि लिनु भन्छन तिमि त १२ पास त होउ !
Read Full Discussion Thread for this article