Posted by: Nepalnews Sajha July 16, 2023
News Summary from Nepal for Sunday, July 16, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepal exports first batch of haylage to China


  • The potential for fodder export is huge and the annual exports will fetch Rs4 billion, according to Chinese Ambassador to Nepal Chen Song.

  • Bridge construction in Jabdighat area left in limbo


  • Authorities are yet to release the funds needed to construct the bridge over the Babai river despite government’s repeated assurances.

  • Learning the art of parenting


  • Grandparents are children’s favourite people despite big age gap because they pay attention to the wants of the children, expert says.

  • Musk’s Starlink bids for internet in Nepal. Law needs debugging


  • Starlink representatives have approached top government officials. Telecom regulator wants a proposal to begin with.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार तोक्न माग गर्दै माइतीघरमा प्रदर्शन
  • श्रमिकको पारिश्रमिक न्यूनतम २५ हजार पुर्‍याउन माग गर्दै नेपाल ट्रेड युनियन कांग्रेसले प्रदर्शन गरेको छ । सरकारले तोकेको न्यूनतम पारिश्रमिकले श्रमिकको सामान्य जीवनयापनसमेत नचल्ने अवस्था आएको भन्दै प्रमुख सत्तासिन दल नेपाली कांग्रेसनिकट ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकको न्यूनतम तलब बढाउन माग गर्दै श्रमिकका नेता र अगुवाले आइतबार दिउँसो काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।

  • वृद्धभत्ता झिक्न दुई दिन पैदल
  • ८४ वर्षीय कालीबहादुर मल्ल आफ्नो वृद्धभत्ता झिक्न दुई दिन हिँडेर सोरुकोटको राष्ट्रिय वाणिज्य बैंकमा आएका छन् । सोरु गाउँको धैनकोट गाउँका उनी पालिकाले सामाजिक सुरक्षा भत्ता बैंक खातामा जम्मा गरी दिएपछि झिक्न दुई दिन हिँडेर सोरुकोट आएका हुन् ।

    Read Full Discussion Thread for this article