Posted by: logan July 12, 2023
Deadly road rage in Biratnagar
Login in to Rate this Post:     0       ?        
हा हा यति छोटो चलचित्र हेरेर कसको गल्ति हो को ठोकुवा गर्न लाइ प्रहरी बिभाग को चौबाटो मा गाडी हरुलाई बाटो देखाउने काम मा १५ -२० बर्स काम गरेको ले मात्र बताउला ?
साइकल चलाउने हरु बाहन चालकहरुमा सबै भन्दा तल्लो स्तरमा पर्छन | तेस्माथि पान चबाउने झनै तल्लो स्तरमा देख्ने र देखाउने को कुनै कमि छैनन | बहादुर ले हानेको मुक्का ले साईकल चड्नेको र्याल मुख बाट उछिट्टिएको प्रस्ट देखिन्छ भने मुक्काको प्रहार माइक टाइसनको भन्दा कम थिएन नत्र मुर्छित झैँ ढलेर बसी रहदैन थियो | अनुहार भुईमा भएको बेला जसरि तान्यो एउटा कुकुरलाई झैँ ब्यबहार गरेको र त्यो तनाइले साईकल चड्नेको अनुहार बाटोमा धस्रिएर अनुहारको छाला कोतारेको हुनु पर्छ | सडक बाट निकाल्यो र उसको यो महान कार्य गराई महा - महान छ |
यो युट्युब गाडी वाला हुना साथ् महाराज धिराज सम्झने हरुको एउटा रुप र उनका मानसिकताको घोत्तकता हो |

धमो रक्षती रक्षत: |
Last edited: 15-Jul-23 01:23 PM
Read Full Discussion Thread for this article