Posted by: edv2023 July 12, 2023
Deadly road rage in Biratnagar
Login in to Rate this Post:     0       ?        
साइकल वालाको गल्ति देखियो :
पान चपाउदै गलत साइड बाट आकास तिर हेर्दै हिडी राखेको छ . तिब्र गतिको कुनै गाडीले सिधै राम नाम सत्य गर्ने अवस्था थियो साइकल वालाको .गाडीवालाले अचेत भए पछि अरु गाडीले ठक्कर देला भनेर सडक बाट निकालेर साइड लगाको पनि देखियो . तर सडकमा घिसारेको चै तेती राम्रो लागेन . घिसार्नुको सट्टा २ जनाले झ्यानाकुल्टुंग पारेर राम्रो संग अस्पताल पुर्याएको भए राम्रो देखिन्थ्यो .
Read Full Discussion Thread for this article