Bringing your favorite news into one place!
The Kathmandu Post | Read online latest news and articles from Nepal
Six people--a Nepali Captain and five Mexican nationals--died in a Manang Air chopper crash in Solukhumbu on Tuesday.
Central Investigation Bureau arrest two land revenue officers in connection to the case, taking the total number of arrests to 14.
One of the accused, a 19-year-old youth is currently in police custody on charge of attempt to murder for an unprovoked attack on 27-year-old Sah.
The landslide struck a house where the family was living at Pallavi village in Theog subdivision of Shimla on Monday morning.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
मंगलबार सेयर बजारमा परिसूचक नेप्से सामान्य अंकले घटेको छ । ४.७३ अंक घटेर परिसूचक नेप्से २०७२ अंकमा कायम भएको छ । कारोबार रकम पनि घटेको छ । हिजो ३ अर्ब ७९ करोड रुपैयाँको कारोबार भएकोमा आज २ अर्ब ८५ करोडमा खुम्चियो । यस दिन ७९ कम्पनीको मूल्य बढ्दा १३८ को घट्यो भने ८ को स्थिर रहृयो ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले झुट बोलेर जनतालाई झुक्याउने काम गरिरहेको आरोप लगाएका छन् । सात महिनाको अवधिमा सरकारले 'वरको सिन्को पर पनि नसारेको' भन्दै ओलीले सरकारका गतिविधिप्रति आक्रोश व्यक्त गरे ।