Posted by: Nepalnews Sajha July 7, 2023
News Summary from Nepal for Friday, July 7, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • UML moves Supreme Court against Koshi Province government formation


  • The party has filed a petition at the top court demanding an order to quash the newly formed government and form a new government under Article 168 (3).

  • House meeting deferred until Sunday


  • The meeting deferred after opposition parties refuse to budge on ending obstruction.

  • Lack of supervision makes swimming pools unsafe


  • According to police data, five people have died in Nepal in swimming pools in the past four years.

  • Usury ordinance expires, replacement bill ‘may proceed’


  • Owing to obstruction by opposition parties including UML and delay in presenting a replacement bill in the House, the ordinance expired on Wednesday.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • प्रचण्डजीले प्रितम सिंहलाई पनि बेकारमा मुछ्नुभयो : ओली
  • एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवसायी प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन दिल्ली गएको भनेर बेकारमा मुछेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाली जनतामा रहेको सार्वभौमसत्ताको मजाक गर्न नमिल्ने भन्दै प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने र सत्तापक्षसँग कुनै पनि स्थानमा भेट्न तयार रहेको बताएका हुन् ।

  • १० वर्षे कैद सजाय तोकिएका फरार गैंडा सिकारी २५ वर्षपछि पक्राउ
  • दुर्लभ वन्यजन्तु गैंडा मारेर खाग बिक्री व्यवसाय गरेको आरोपमा १० वर्ष जेल सजाय हुने फैसला भए पनि फरार रहँदै आएका एक जनालाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले लगभग २५ वर्षपछि पक्राउ गरेको छ । टोलीले हिजो बिहीबार साँझ चितवन कालिका नगरपालिका–२ का मिने साइँला भनिने ५६ वर्षका भीमबहादुर थापा क्षेत्रीलाई समाएको हो ।

  • निर्माणस्थलमै पुगेर मन्त्रीले निर्देशन दिए पनि बनेन हेवा खोलाको पुल
  • असार २ गतेको बाढीले मेची राजमार्गमा पर्ने पाँचथर र ताप्लेजुङ जोड्ने हेवा खोलाको पुल बगाउँदा दुई जिल्ला बीचको यातायात ठप्प भएको तीन साता बित्यो ।

    Read Full Discussion Thread for this article