Posted by: Nepalnews Sajha July 6, 2023
News Summary from Nepal for Thursday, July 6, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Uddhav Thapa appointed Koshi chief minister


  • The Congress parliamentary party leader staked claim with signatures of 46 assembly members and Speaker.

  • SEE results published


  • The National Examination Board publishes results of 10th-grade final examination held in April.

  • PM Dahal to give clarification on his recent controversial remarks


  • The meetings of both Houses had been deferred following obstruction from opposition parties over the issue.

  • Two die by electrocution in moving bus


  • The incident took place after the vehicle made contact with a live wire that was left unmanaged on the road.

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सरकारको समर्थनमा सभामुख संलग्न हुने व्यवस्था संविधानमा छैन : शेखर कोइराला
  • नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले प्रदेश सरकार गठन वा समर्थनमा सभामुख संलग्न हुने व्यवस्था संविधानले नगरेको बताएका छन् ।

  • एसईई परीक्षाको नतिजा सार्वजनिक
  • राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डको बिहीबारको बैठकले नतिजा सार्वजनिक गरेको हो । गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए ।

  • तमोर नदीले बगाउँदा दुई मजदुर बेपत्ता
  • धनकुटाको चौबीसे गाउँपालिका ५ मुर्कुटे भन्ने स्थानमा तमोर नदीले बगाउँदा दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा मकवानपुर जिल्लाको मनोहरीका १८ वर्षीय डुवा मोक्तान र ३२ वर्षीय राज तामाङ रहेको प्रहरीले जनाएको छ ।

    Read Full Discussion Thread for this article