Posted by: Nepalnews Sajha July 3, 2023
News Summary from Nepal for Monday, July 3, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepal enter ACC U-16 East Zone Cup final


  • Kritik Kamat dismisses three batters as Nepal edge Singapore by 97 runs in the semi-final.

  • Police arrest two more in Lalita Niwas land scam


  • Central Investigation Bureau arrested Ramesh Kumar Pokharel and Dev Narayan Maharjan.

  • Nepal Oil not to cut prices despite profits


  • The state-owned oil monopoly is making a fortnightly profit of about Rs1.6 billion, officials say.

  • A rising star in Nepali badminton


  • At just 18 years old, Rashila Maharjan has established herself as an unbeatable force in the sport.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • विरोधकै बीच लुम्बिनी प्रदेशको बजेटमाथिको सैद्धान्तिक छलफल सकियो
  • प्रमुख प्रतिपक्ष दलको विरोधका बीच लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको सैद्धान्तिक छलफल सकिएको छ ।सोमबारको पहिलो बैठक सभामुख तुलाराम घर्तीले सुरु गरेलगत्तै प्रमुख प्रतिपक्ष दल एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बोल्नका लागि समय माग गरेका थिए ।

  • ‘लम्पी स्किन’ को प्रकोपले ४० प्रतिशतले घट्यो दुग्ध उत्पादन
  • देशभर फैलिएको ‘लम्पी स्किन’को प्रत्यक्ष असर धादिङका दुग्ध उत्पादक किसानमा परेको छ । दूध बेचेरै जीविका चलाउँदै आएका किसानका गाईभैंसीमा लम्पी स्किन रोग देखिएसँगै दूधको उत्पादन घटेको किसानले बताएका छन् ।

  • काकालाई बाबु बनाएर नागरिकता बनाउन खोज्दा दम्पती पक्राउ
  • बाबुको नाममा काकाको नाम राखेर नागरिकता बनाइदिँदै गर्दा बुटवलमा एक दम्पती पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका–१ का ४३ वर्षीय रमेश कशौधन र ४२ वर्षीय सीता कशौधन पक्राउ परेका हुन् ।

    Read Full Discussion Thread for this article