Posted by: logan June 30, 2023
bringing large sum of money to the US
Login in to Rate this Post:     0       ?        
मेरो बासबारि नजिक अबस्थित जग्गा बेची अमेरिका तिरै लगानी गरुम भनि घर सल्लाह गरेको कसरी १५ - २० करोड अमेरिका भित्र्याउने बाटो नदेखेर बेच्न पाएको छैन |
मैले चिनेको एक जनाले बनस्थली नजिकै को जग्गा बेच्यो तर ल्याउन भने सकेको छैन |
Read Full Discussion Thread for this article