Bringing your favorite news into one place!
The Kathmandu Post | Read online latest news and articles from Nepal
The farmers complained that the government neither allocated budget nor planned out any preventive measures to help contain the monkey menace.
The head of state was undergoing treatment at the Manmohan Cardiothoracic Vascular Centre.
Former deputy mayor Hari Prabha Khadgi says the Kathmandu Metropolitan City needs to focus on the implementation of the programmes it has announced.
Sujit Bidari’s short film explores the emotions of a married woman who falls in love with a voice on the radio.
Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati
कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily
राष्ट्रपति रामचन्द्र पौडेल झण्डै दुई साता लामो अस्पताल बसाइपछि बुधबार निवास फर्किएका छन् । मुटुमा समस्या भएपछि राष्ट्रपति पौडेल असार २ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।
नियम, कानुनले तोकेको कार्यक्षेत्रभन्दा बाहिर गएर कुनै पनि कारोबार र लगानी नगर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सहकारी संघसंस्थालाई निर्देशन दिएका छन् । शाहले सामाजिक सञ्जालमार्फत् वित्तीय जोखिमको विश्लेषण गरी बढीभन्दा बढी तरलता कायम राख्न, परिस्थितिको आँकलन गरी अनुत्पादक क्षेत्रहरुमा लगानी नगर्न निर्देशन दिएका हुन् ।