Posted by: logan June 27, 2023
पेट गुडगुड इन नेपाल
Login in to Rate this Post:     1       ?         Liked by
कुनै जमानामा मलाइ ब्रेड खायो कि पाद आऊछ भन्ने धागो ३०सौ हज्जारका दर्सनाभिलासी थिए |
सलाहा दिउ : एउटा बटुको अनि पानि र चिया खाने कप र चम्चा बोकेर हिड्नुस , त्यो फोरोर पानीले पखालेको भाडा बर्तनको करामत हुन् सक्छ |
कुनै बेला म नेपाल बैंकको मुख्य कार्यालय को प्रांगण मा अबस्थित चिया पसलमा मित्र जन संग चिया पियियो , तातो चियामा कुनै समस्या थिएन तर जसरी गिलास मझाई र माझ्ने पानि थियो त्यस बारे मन मनै संका उपसंका उठ्दै पीए , तर immune सिस्टम खाच्की हालेको रहेनछ | अब फेरी दोहोर्याउदिन | मेरा कजन ५ बर्स क्यानडा बसेर नेपाल पुगे पछि distilled वाटरले भाडा वर्तन र special तेल मा पकाएको मात्र खानछु भने पछि कसैले पनि आथित्य को लागि बोलाएनन रे ?
Read Full Discussion Thread for this article