Posted by: logan June 25, 2023
टन टन गरेर टन्किएर दुख्छको अनुबाद
Login in to Rate this Post:     0       ?        

एक जना अस्पातलमा जानु अघी एउटा दो-भासे पनि राखेछन | सबै कुरा स्मुथ्ली जादै थियो अनी दु:खाई को बर्णन "टन टन गरे दुख्छ" भने पछी दोभासेले के शब्दको प्रयोग गरे होला ?
Read Full Discussion Thread for this article