Posted by: Nepalnews Sajha June 25, 2023
News Summary from Nepal for Sunday, June 25, 2023
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Petition filed against Balendra Shah on contempt of court charges


  • The Kathmandu mayor had vented his ire against a Patan High Court’s decision and announced to defy the order.

  • Do mayors have free rein?


  • Experts say constitutional spirit is for local unit chiefs to behave themselves, rather than others disciplining them.

  • Desperate youths from Maoist heartland hit US wall


  • Residents of Maoist strongholds that opposed ‘American imperialism’ paid traffickers huge sums to go to the States.

  • Mango farmers say government should set floor price


  • Traders claim the price of mangoes has plunged this year due to a glut in production but farmers say middlemen reap huge profits.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • काठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब ५४ करोड [पूर्णपाठ]
  • काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । उपप्रमुख सुनिता डंगोलले आइतबार नगरसभाको १३ औँ बैठकमा महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार बराबरको आयव्यय विवरण प्रस्तुत गरिन् ।

  • त्रियुगा नगरपालिकाले १ अर्ब ४७ करोड ३४ लाखको बजेट ल्यायो
  • उदयपुरका ८ स्थानीय तहले आज बजेट ल्याएका छन् । ४ गाउँपालिका र ४ नगरपालिका रहेको जिल्ला सदरमुकाम रहेको त्रियुगा नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ कोलागि १ अर्ब ४७ करोड ३४ लाख ९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

  • घोराही उपमहानगरको बजेट २ अर्ब १५ करोड ५४ लाख
  • घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि २ अर्ब १५ करोड ५४ लाख ८३ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । नगर उपप्रमुख हुमाकुमारी डिसीले आइतबार नगरसभाको १३ औं अधिवेशनमा बजेट प्रस्तुत गर्दै देशको आर्थिक स्रोतमाथि देखिएको संकुचनका कारण बजेटको आकार चालु आर्थिक वर्षभन्दा ७.४५ प्रतिशतले घटाएको जानकारी दिइन् ।

    Read Full Discussion Thread for this article