Posted by: logan June 17, 2023
नजाने गाउँको बाटो...retroactive jealousy
Login in to Rate this Post:     0       ?        
कुमार जी ले यो हरफ ले के भन्न खोज्नु भएको हो ?
"त्यो बहिनिको रोजाई नै गलत भयो . २ ३ ओटा सम्बन्द फेल भै सके पछि उसले पनि कित स्वास्नी मरेकी वा डीभोर्शी केटा खोजेको भए सजिलो हुन्थ्यो . कुमार केटाको त expectation पनि high हुने नै भयो"

संसारमा सबै भन्दा सजिलो कुरा सल्लाह माग्नु र दिनु हुन् भने सल्लाह माग्नु भन्दा दिनु सजिलो हुन्छ | जे जे बकि दिए पनि भयो अनि सल्लाह माग्नेले के चै लिने र नलिने उसको सोच र समझको कुरा हुन |

सल्लाह कसरी झर्दछन र झार्नेको मानसिकता, सोच समझ लाइ ऐना झैँ छर्लङ्ग बनाइ दिने कुरा शब्द का प्रयोग र प्रयोजन कसरि भएका छन् तिर ध्यान दिए थाहा पाउनु हुनेछ |
कुमार भन्नाले बिहे नभएको वा सहबास नभएको हो ?
Read Full Discussion Thread for this article