Posted by: logan June 16, 2023
कति बर्ष जेल होला त ?
Login in to Rate this Post:     0       ?        
भदौमा आखा फुटेको गुरुले सधै हरियो देख्छ अनि त्रम्प्लाई काका भन्ने र ठान्ने हरुले माचो देखने हरु यिनी हरुको स्वभाब तिनै भारतीय हरु देल्ही को बसमा बलात्कृत हुदा समेत भड्किला लुगा लगाएर हिडे पछि अरुलो चोधि हाल्छन भन्ने र उनीहरुको समर्थन माचो मान्छेको करामत को पछि लागेको हुनाले बलात्कार बेठिक हो भन्न सक्दैनन , लाख कोशिस बरुण तै पनि सक्दैनन् |
कसले के देख्छ व्यक्ति व्यक्ति बीच को कुरा हो | नेपाल मा घुष खाने परिवारका हरुले घुस खानु नैसर्गिक अधिकार सम्झिनेलाई घुस खानु अनैतिक हो भनि सम्झाउनु भनेको भैसके आगे बिन बजाए सरह हो अनि जुन सुख भोग्न पाएका छन् त्यसको बिरोध गर्लान र ?
Read Full Discussion Thread for this article