Posted by: logan June 13, 2023
Heart problems linked to Pfizer and Moderna Covid vaccines in study presented at American Heart Association: Signs of cardiovascular damage soared following the shots. The risk of heart attacks or other severe coronary problems more than DOUBLED
Login in to Rate this Post:     0       ?        
ब्रो किन रिसाउनु हुन्छ , तपाइलाइ नै हान्ति हुन्छ , रक्तचाप बढ्न सक्छ देखि अरु पनि समस्या ले छुन सक्छ | यहि साझामा कसैले भनेका थिए आफ्ना खुराकि अरुलाई पनि पस्कनु पर्यो | यी महासय इन्टरनेट छिर्न पाएका छैनन् कहा कसले कोभिड बारे के के टासे दशौ पेज तेही मात्र आउछ | यो पनि पोर्न साइट लाइ माथ गर्ने AI को चमत्कार हो | त्यो फुसखौवा लाइ AI ले साझाका पुराना धागा साझा खोल्ना साथ् अगाडी ल्याई पुर्याई दिन्छ त्यस्तै हुन्छ यिनलाई पनि त्यो आफुले कति पढ्न सक्छन र भ्याएका हुन् वहालाई साझामा नटासी न त भात रुचि हुन्छ न त रतिक्रिया तिर ध्यान होईन आकर्शित पनि हुँदैनन होला ?
साझामा छिरेर ट्रंप को जस्तो न्वारान गर्दै हिडेका छैनन् फुस्खौवा जस्तो तेसैले यिनले टासेका देखना साथ् फेरी पनि तासेछांन भन्दै अरु धागा तिर ध्यान पुर्याउनुस |
महासय हजुरले अर्को धागोमा रिपब्लिकन हरु धर्मात्मा नै देखिन्छन भनि लेख्नु भएको मा धर्म बारे हर्जुर्को सोच र समझ बारे लेखि दिनु हुन्छ र म पनि धर्म बारे थप बुझाई पाउने आशा तुहिदै छ जस्तो लाग्न थाल्यो |
अरुले के भन्छन तिर नालाग्नुस , लेख्नुस तास्नुस | पढे पढ्लान नपढे कसैको केहि खुस्किन्न |
Read Full Discussion Thread for this article