Posted by: logan June 13, 2023
Help needed, Lending money to someone!!!
Login in to Rate this Post:     0       ?        
चेक लेखेर दिएको हो कि नगदी ? चेक मा LOAN भन्ने शब्द नदेखिए मलाइ gift दिएको हो भनेर छुटकारा पाउन सक्छ | जज जुडि दुरादर्सन धाराबाहिक हेर्न भ्याउनु भएको भए सबै defendant हरुले रिन होईन अनुदान दिएको हो भनि दाबि गर्छन |
सरदार जीले माछा बोकेर घर जादै थियो रे अनि चिलले माछा उडाइ दिए पछि माछा लगेर के भो रेसिपि मै संग छ भने जस्तै पैसा आए न आए पनि नोटोराइज कपि तपाइँ संगै रही रहन्छ |
Read Full Discussion Thread for this article