Posted by: logan June 13, 2023
Help needed, Lending money to someone!!!
Login in to Rate this Post:     0       ?        
कथा सबैको उही हो | एउटाले अ स ई को त्रेनिंग लिन नसकी छोड्छु भनि दाईलाई सुनाए पछि मलाई सोधेर गईस र छोड्नु पर्दा सोध्नु पर्छ ?
यस्तै जबाफ दिने साझामा छन भने लगानी गर्ने बेला सोधेका थियौ र उठाउने बेला सोध्छ्यौ ?
नजर भरिको श्रीमती अनि मुठ्ठी भरिको सम्पति मात्र आफ्नो हो , यो उखान बुझ्नु भए चित्त बुझाउनु |
Read Full Discussion Thread for this article