Posted by: logan June 13, 2023
कति बर्ष जेल होला त ?
Login in to Rate this Post:     0       ?        
बलात्कारी भन्दा बलाकृत बढी अपमानित हुन्छ अनि बलात्कारी माचो ठान्ने र ठिकै गर्यो भन्ने मानासिकता ले भरिएका मानव को शख्या ज्यादै बढेको छ र यिनीहरु बढो धार्मिक समुदायमा पर्छन | एउटा नेपालि विद्वान्ले यी समूह लाइ धार्मिक देखे र धर्म भनेको के हो र के शिक्षा दिन्छ र नैतिकता को पाठ सिकाउछ कि लुकाउछ भनि सोधेको जबाफ फ़र्काएनन ?
Even jailed he will run and will win, you will see him acting like Dada idi Amin.
Read Full Discussion Thread for this article