Posted by: logan June 4, 2023
के बोल्या यो ???
Login in to Rate this Post:     0       ?        
कमेण्ट् अनि हरफ हरफ राखी कमेन्ट गर्ने तपाईको आयाम को लागि धन्यबाद | पुराना धागा केलाएर हेर्नु पर्दा कसले कसले के कस्ता कमेन्ट गर्छन र गरे बिसयमा लेखि रहनु नपर्ला किनकि तपाइँ साझामा लामो समय देखि हुनुहुन्छ | मैले गरेको कमेन्ट एक जना लाइ लक्षित छैन | नेपालि उखान मा भन्छन " चोरको खुट्टा काट"भन्दा थुत्त निकाल्नेलाई मैले भन्नु केहि छैन |
साझामा मेरो गोरुको बाह्रै टक्का भन्ने हरु र चाकमा बास गर्ने नियति लिएका हरु जबाफ दिएको हु , जो जो पर्छन उनीहरुले बुजिसकेका छन् र बिसेष गरि फ़ुसिचटुवा र उसका आसेपासे हरुलाई लक्षित गरेको हो | पर पिडनम रति साधन मा रमाउने हरु हरेक धागोमा बिसय बस्तु संग मिले पनि नमिले पनि त्रम्प्ले जस्तो नाम काढि बस्ने जो सधै झड्केलो भिनाजु ठान्ने लाइ जबाफ त दिने पर्यो | मैले फ़ुसिचटुवाको जस्तो २ -३ पल्ट डिलिट गरेर आफ्ना कुरा मात्र साझाबासीलाई पढाउने मेरो बानि छैन | यो फरक कमैले बुझेका होलान . बेनी ब्रो ले बुझया हो होईन ?

Read Full Discussion Thread for this article