Posted by: Bennedict June 4, 2023
Looking for understanding future husband
Login in to Rate this Post:     0       ?        
यो पोस्टको ओरिजिनल लेखक, आई एम सरी, तपाईंको पोस्टलाई अर्कै डाइरेक्सन दिएकोमा।
लोगनजी,
हो म मान्छु, यहाँ कयन मान्छे छन, जो आफ्नो कुरा मात्र माथि पार्ने कुरा गर्छन् (अब म पनि त्यो क्याटेगोरीमा पर्छु होला, लोल) ट्रम्पको फु.. खा, चाटुवा, चाखुवा जे जे शब्द यहाँ कृएट भएका छन, अब के भन्ने? सब अजिब छन, कसैलाई त म आँफै अजिब लाग्छ होला हैन? यस्तो बाद्-बिबादमा अब मौन बसेर यस्ता शब्दलाई स्विकार गरियो त भन्न नमिल्ला तर अब हामीले के गर्ने त? "चुज योर ब्याटल" भन्छन नि तेही स्ट्र्याटेजी मैले लिएको छु भन्नु पर्ला। हेर्नुस् म दुबै पक्षको कुरा सुन्छु तर मलाई चित्त नबुझे दुबैको कुराको पनि बिरोध जनाइराको हुन्छु, अब तेस्मा राम भक्तजी, ईडिभीजी, अन्डर्वेयरजी, या तपाईं खुद पनि पर्नु भको छ। सबैलाई थाहा नै छ। अब तपाईंहरु ट्रम्पको नाम लिएर अनेकौ शब्द, उखान भन्नुहुन्छ, मलाई त यस्तो कुरा गर्न आउन्न के गरौ हजुर, तेही भर तपाईंहरु लेख्नुहुन्छ, आफु त पढिन्छ मात्र। तपाईंहरुको यो खान्दानी दुश्मनी कहिले सकिने हो, केही थाहा छैन।
जसले जे भनेपनी मेरो सपोर्ट चै सधैं सिन्सेयर कमेन्टलाई हुन्छ, ब्यक्ती-बिशेषलाई भन्दा पनि। तर यो झगडाको क्रममा चै के हुन्छ भने, त्यो झगडा गर्ने मान्छेको सोच, अेट्टिच्युड, स्वभाव चै सब हामीले थाहा पाउन सक्छौ अनी तेही अनुरुप हाम्रो जज्मेन्ट पनि बन्न जान्छ। खैर...
मैले भनेको बिधावारीधी गरिरको मान्छेको पोस्ट र तपाईंले भनेको अर्कै परेको जस्तो छ। मैले भनेकोमा मैले त्यहा नराम्रो ट्रोल पाको थिए, बेकारमा बढी बोल्यो भनेर। मैले तेस्को लिन्क माथि नै राखेको छु। तपाईंले हिलो छ्यापाछ्याप भको थियो भनेर भन्दा मलाई भनेको जस्तो लागेको लागेर मैले माथि लेखेको थिए, तर इट्स ओके।
Read Full Discussion Thread for this article