Posted by: edv2023 June 3, 2023
What Happened to Dual Citizenship Bill
Login in to Rate this Post:     1       ?         Liked by
काले दाइ ब्रो , मैले जानेर चै हावा गफ दिन्न, कहिले कहिँ मेरा कुराका लिखित प्रमाण हुन्न तेसैले गफ जस्तै सुनिन्छन . यहाँ पनि तेस्तै भयो , बेन्डिक सरले सूचनाको प्रमाण माग्नु भयो , मैले पनि news search गरेर हेरे कहिँ भेटिएन . धन्न तपाई आफैले सेतो पाटीमा समाचार देख्नु भएछ , मैले त कहिँ कतै देखिन .

फ्रस्टु सरको प्रस्न पनि सहि छ , मलाई यो बिसाएमा ठ्याक्कै ज्ञान नै छैन . नेपाल र अमेरिका बिचमा चै २ ३ ओटा जति पासपोर्ट लिए पनि केहि फरक पर्दैन तर बिश्वोमा केहि देशहरु छन् जहाँ एउटा भन्दा बढी पासपोर्ट गैर कानुनी हुन्छ . सायद एस्तो बेलामा चै व्यक्ति आफै जिम्बेवार हुनु पर्छ होला .

मैले जाने अनुसार यूरोपका केहि देशहरु जस्तै अष्ट्रीया , नेदर्ल्यंडमा २ पासपोर्ट प्रयोग गर्नु गैर कानुनी मानिन्छ , सिंगापुरमा त झन २० वर्ष सम्मको कैद हुन्छ . २ ओटा पासपोर्ट बोकेर हिर्दा ट्रान्जिट मै समस्या हुन्छ , दुबई ट्रान्जिट बाहेक .


Read Full Discussion Thread for this article