Posted by: logan June 2, 2023
Login in to Rate this Post:
0
?
चरित्र हत्या को कुरामा तपाइका गुथिएका Commented) धागामा धेरैले के के शब्द प्रयोग गरे र गर्दै छन् तिर तपाइ लाइ ध्यानाकर्सन गर्न चाहन्छु भने अझै पनि साझाको साडे मै हु पनि दुक्री रहेका छन् | तपाइले आज सम्म चरित्र हत्या बारे कुरा गर्नु नै भएको थिएन | तपाइलाइ ट्रंप को फुसी खा भन्ने चै अबतारी लामा को दर्जामा पर्छ कि ? यो त Democrat र Republican विच फरक standard लागु भए झैँ हो कि ? त्यो कामि दमाइ जस्तो बोलि भएको स्तर मा राखी त्यो गुले तेस्तै छ भनि बस्नु भयो ? उखान को प्रयोग यो बिसयलाइ पिठ दिन गरेको छु |
याद होला मैले हरेक धागो लाइ नजर अन्दाज गरेर मात्र लेख्छु र लेख्थे नत्र पुराना धागा तिर ध्यानाकर्षण गराउछु साथै साझामा अरुलाई होव्च्याउन , आफुलाई ठुलो बनाइ अरुलाई झार्ने ट्रंप पारा पहिलो व्यक्ति भएर सुरु गरिन | मौनम स्वीकृतिम लक्षणम भन्छन र monkey read, monkey learn and monkey repeat लागुहुनाले मिले नमिले पनि नाम जोडेर अपमान गर्नेलाई मैले पनि उनीहरुले प्रयोग गरेकै शब्दमा न्वारान गर्न थालेको छु | "फुसिचाखुवा"
जसको बारेमा मैले कुरा गरेको हो वहाले साझामा हावादारी धागो कोर्नु भएको थिएन र मलाइ कुनै साथीले सहयोग गरि देउ भनेको पनि थियो | तपाइले भने जस्तो चै लागेको थिएन र अझै पनि लागेको छैन |
"कुनै तथाकथित बिधावारीधीको लागि अनुसन्धान डाटाको लागी साझामा छिरेको" भन्ने हजुरको कथनी १००% गलत छ हजुर। त्यो त बिधावारीधी गरिरहेको मान्छेले आफु बिमार रहने भएकोले कसरी सजिलै ग्रीन कार्ड बनाउन सकिन्छ?" भन्ने बारेमा थियो। नत्र त्यो पोस्ट फेरी एक्चोटी पढ्ने पो हो कि?"
माफ गर्नु होला, तपाइँ ले लेख्नु भएको थप जानकारी लागि धन्यबाद | तपाइले भेट्टाउनु भए साझामा टासिदिनु भए पुन पढेंर त्यस धागो बिषय बारे बुझ्ने थिए र आभारि पनि हुने मौका दिनु हुनेछ |

Last edited: 02-Jun-23 03:33 PM