Posted by: logan June 2, 2023
Looking for understanding future husband
Login in to Rate this Post:     0       ?        
दिल्लगी को लागि साझामा बिज्ञापन गर्नु भएको त होईन ? किनभने साझा राउडि भएको छ , एक बिध्याबरिधि को लागि अनुसन्धात्मक डाटा को लागि साझामा अनुरोध गर्ने के छिर्नु भएको थियो बिस्तारै हिलो छेपाई बाट सुरु भएको अन्त्य कसरि भयो आफै अनुमान गर्नु होला | कसैले बिहे को लागि प्रस्ताब राखे त्यो त ठिकै हो तर त्यो भन्दा पनि तल्लो स्तरमा झरेका थिए |
अरु साईट हरु पनि छन् भन्ने थाहा होला , तेता तिर ध्यान दिए बेस हो कि ?
Read Full Discussion Thread for this article