Posted by: edv2023 June 2, 2023
What Happened to Dual Citizenship Bill
Login in to Rate this Post:     1       ?         Liked by
ल केटा हो , नागरिकता विधयेक त "नेपाल राजपत्र" मै प्रकासित भयो , भनाइको मतलब यो त कानुन नै बन्यो . अब येही किताबको आधारमा गएर नागरिकता लिन सकिने भयो .

रमाइलो गर यार , रक्सि म बदेल के के खाने हो , परेको म ब्येहोर्छु .
Read Full Discussion Thread for this article