Posted by: logan June 2, 2023
धनीहरूले आफ्नो यार्डमा $ 65,000 कोल्ड प्लन्ज पूलहरू स्थापना गर्दैछन् ताकि तिनीहरूले आफ्नो बिहान चिसो पानीमा सुरु गर्न सकून्।
Login in to Rate this Post:     0       ?        
नेपालमा राता रात अरबपति हुने ले सिको गरि हाल्लान ? बाजे को पाला देखिको मकै खेत अलिकति बेच्दा बनि हाल्छ | नव नेप्रिकन हरु पनि देखा सिखी मा पछि नपर्लान कुनै दिन यही साझा मा लौ हेर अमेरिकी बसाइ भनेको यस्तो हुनु पर्छ भनि फोटो राख्लान |

Read Full Discussion Thread for this article