Posted by: logan June 1, 2023
Why always Miss Nepal winner is Newari??
Login in to Rate this Post:     0       ?        
अर्को धागोमा ८ १० बर्स पुरानो धागो ब्युत्याउने फ़ुशिखोउवा ले ए .आई ले गर्दा देखाएको भन्थ्यो तेस्कै कम्पुटर मा मात्र यो AI छिर्दो रहेछ ?

यो धागो पनि discrimination युक्त धागो होईन र ?
Read Full Discussion Thread for this article